बन्दुक र गोलीले कोरोना भाइरस मर्दैन : बाबुराम !

नेपाली सेनामार्फत चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने सरकारको तयारीप्रति पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन् । अघिल्लो सम्झौता रद्द गरेको सरकारले सेनामार्फत स्वास्थ्य सामग्री ल्याउने तयारी अघि बढाएलगत्तै भट्टराईले त्यसप्रति आपत्ति जनाएका हुन् ।   https://www.youtube.com/watch?v=0KMft2LJyrk&t=1s https://twitter.com/brb1954/status/1245744537525350400?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1245744537525350400&ref_url=https%3A%2F%2Fwww.onlinekhabar.com%2F2020%2F04%2F850593   वाणिज्य तथा आपूर्तिसम्बन्धी निकाय हुँदाहुँदै सेनालाई अघि सारिएकोमा भट्टराईले असन्तुष्टि जाहेर गरेका छन्…