आज असिना पानीसहित हिमपातको सम्भावना !

  मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव परेको जनाएको छ । भने अहिले देशका मध्य र पूर्वी भागमा सामान्यदेखि पूर्ण बदली रहेको र पश्चिमी भूभागमा आंशिक बदली भएको जानकारी दिएको छ । यसका साथै, पूर्वी भागका केही स्थानमा भने हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाले दिउँसो देशका पूर्वी भू–भागमा सामान्यदेखि…