काठमाडौं । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस नेता एवं पूर्वमन्त्री अमफताव आलमलगायतका व्यक्तिहरूलाई सफाइ दिने जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासको फैसला नेपालको इतिहासमा कलंकको रूपमा दर्ज भएको बताएका छन् । उच्च अदालतले इँटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका आलमसहित सबै प्रतिवादीलाई बुधबार सफाइ दिने फैसला गरेको थियो ।…