काठमाण्डौ - अष्ट्रेलियामा बिग ब्याश लिग (बीबीएल) क्रिकेट खेलिरहेका सन्दीप लामिछानेले नेपाल भ्रमण वर्षको प्रचार र अष्ट्रेलियामा भइरहेको आगलागीलाइ समेटेर आफ्नाे जुत्ता रङ्ग्याएका छन् । सन्दीप आबद्ध मेलबर्न स्टार्स क्लबले ट्वीट गरेर सन्दीप लामिछानेले अष्ट्रेलिया आगलागीको लागि सहयोग र आफ्नो देश नेपालको भ्रमण वर्षको अभियानमा समर्थन गरेको जनाएको छ । https://twitter.com/StarsBBL/status/1214854337026879488 मेलबर्न स्टार्सले गरेको ट्वीटमा…