एयरपोर्टमा पूर्वराजा शाहले नमस्कार गरेपछि कांग्रेस नेता भण्डारीलाई अप्ठेरो

पुर्व राजा ज्ञानेन्द्र शाह एक महिना लामो तराई भ्रमण सकेर विहिवार काठमाडौं फर्किएका छन् । पत्नी कोमल सहित तराई भ्रमणमा निस्केका उनीले तराईका धार्मीक क्षेत्रको घुमघाम गरेका छन् । उनी पत्नी कोमलसंगै विहिवार काठमाडौं फर्किएका हुन् । उनी झापाको भद्रपुर विमानस्थलबाट हवाईजहाजमार्फत काठमाडौं फर्केका हुन् । पार्टी कामका शिलशिलामा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी पनि…