गृहमन्त्री काण्डले कांग्रेसमा एक्लिए शेखर, लाग्न सक्छ सभापतिको चाहनामा धक्का

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागका कर्मचारी भिजिट भिसा प्रकरणमा मुछिएपछि अहिले गृहमन्त्री रमेश लेखक पनि विवादमा तानिएका छन् । जबर्जस्त रूपमा गृहमन्त्रीले राजीनामा दिएर नैतिकता प्रस्तुत गर्नुपर्ने आवाज उठिरहेको छ । यो विषयमा सत्तारुढ दल कांग्रेस र एमाले एकठ ठाउँमा छन् । माओवादी, रास्वपा र राप्रपा एक ठाउँमा उभिएका छन् । विपक्षी दलहरूले…