Exclusive : कोरोना भाइरस मा:र्न भन्दै चीन गएकी राखी सावन्त, चीनको स्थिति देखेर डराउँदै प्रभुको शरणमा पुगिन !

फिल्म इन्डष्ट्रिकी कन्ट्रोभर्सी क्विनको नामले चर्चित राखी सावन्त आफ्ना विभिन्न क्रियाकलापका कारण सधैं चर्चाको केन्द्रमा रहिरहन्छिन् । राखी सोसल मिडियामा निकै सक्रिय छिन् र इन्स्टाग्राममा उनी आफ्नो भिडियो र फोटोमार्फत् प्रशंसकसामू आफ्नो मनको कुरा साझा गर्ने गर्छिन् । पछिल्लो केही समयदेखि चीनमा कोरोना भा”’इरस चिन्ताको विषय बनेको छ । आपत्को यो घडीलाई पनि उनले आफ्नो…