Exclusive : नायिका महिमाका भाइ भक्कानिदै भन्छन्,‘दुबई जान दिएको भए दिदीहरुको दुर्घटना हुने थिएन’ (भिडियो सहित)

नायिका महिमा सिलवाल एक कार्यक्रममा भाग लिन गत मंगलबार दुबई जाँदै थिइन् तर, विमानस्थलबाटै फर्किनु पर्‍यो। कारण थियो, अध्यागमन कार्यालयले उनलाई कामका लागि जान लागेको हुनसक्ने भन्दै श्रम स्वीकृती बिना जान दिएन। भाइ सञ्जयका अनुसार उनी दुई दिनमै नेपाल फर्किएर शुक्रबार बहिनीको इन्गेजमेन्टमा सहभागी हुन चितवन पुग्ने कार्यक्रम थियो। तर, बुधबार बेलुका सवारी दुर्घ टनामा…