देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक, गृहमन्त्री लेखकबारे निर्णय आउने

काठमाडौं । कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सुरु भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने समसामयिक राजनीतिक विषय र पार्टीको क्रियाशील सदस्यताका विषयमा छलफल गर्न भन्दै सभापति देउवाले बैठक बोलाएको जानकारी दिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयमाथि पनि प्रश्न उठेपछि बसेको पदाधिकारी बैठकलाई महत्वका साथ हेरिएको छ ।…