डिआइजी पोखरेलले कीर्तिपुरका प्रहरी जवान, हवल्दारसँगै खाना खाए

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी बृत्त कीर्तिपुरमा प्रहरी जवान र हवल्दारको मेसमा सँगै बसेर खान खाएका छन्। प्रहरी नायव महानिरीक्षक पोखरेलले कीर्तिपुर प्रहरी बृत्त अवलोकन तथा निरीक्षणको क्रममा प्रहरी जवान र हवल्दारको मेसमा सँगै बसेर खान खाएका हुन्। प्रहरी उच्च अधिकृतहरू महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकाल, महानगरीय…