काठमाडौँ । सडक निर्माणकाे जिम्मा लिएर फरार ठेकेदारविरूद्ध नागरिक समाज र स्थानीयले कारबाही गर्न हारगुहार गरिरहेका छन् । बौद्ध–जोरपाटी हुँदै साँखु र सुन्दरीजलतर्फ जाने सडक यति बेला राेपाइँ गर्न लायक भएकाे छ । तर न त त्यहाँ धान राेप्न नै मिल्छ, न सरकारले भनिरहेकाे ‘पानीजहाज’ चलाउन नै । यात्रुलार्इ सास्ती हुनेगरी सडक भत्काएर अलपत्र पारिएकाे छ ।…