प्रचण्ड लाकुरी भञ्ज्याङको महँगो रिसोर्टको बाथरुममा लडेको खुलेपछि सर्वत्र आलोचना

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ललितपुरको लाकुरी भञ्ज्याङमा रहेको टोरेस रिसोर्टको बाथरुममा लडेको तथ्य सार्वजनिक भएपछि अहिले उनको निजी सचिवालयप्रति सामाजिक सञ्जाल प्रयोगकर्ता र मिडिया खनिएका छन् । बुधबार बिहान प्रचण्डकी छोरी गंगा दाहालले बुवा बाथरुममा लडेर सामान्य घाइते भएको र मेडिसिटी अस्पतालमा उपचारपछि घर फर्किएको फेसबुक स्टाटस लेखेकी थिइन् । सबैले गंगा…