काठमाडौं । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ परेपछि एमालेले आइतबार ७७ जिल्ला प्रशासन कार्यालयहरूमा विरोध पत्र बुझाउने भएको छ। शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयअनुसार एमालेले आइतबार ७७ वटै जिल्लामा विरोधका कार्यक्रम तय गरेको हो। एमाले सचिव महेश बस्नेतका अनुसार मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाउने कार्यक्रम छ। जेनजी…