काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि र पार्टी लेटरप्याडको दुरुपयोग गरेको भन्दै पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराएपछि जिल्ला सभापतिको भेला स्थगित भएको छ । विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूको धुम्बाराही बैठकले सभापतिहरूको जिल्ला भेला स्थगित गरेको हो । नेता खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको दुई दिने बैठक बोलाएका थिए । अनौपचारिक…