काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग रुष्ट बनेका छन् । हिजोसम्म कुलमानको पक्षमा बोल्ने प्रचण्ड अहिले देश लोडसेडिङ मुक्त कुनै एक प्राविधिक कर्मचारीले नगरेको भन्न थालेका छन् । यसले पनि माओवादीको कुलमानलाई हेर्ने दृष्टिकोणमा फरक आउन थालेको पुष्टि भएको हो । माओवादीले आफ्नो सरकारकै पालामा…