काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वीरगन्जमा एमाले कार्यकर्ताले ५१ किलोको माला लगाएर स्वागत गरेका छन्।शनिबार बीआइसीसीआई बृहत् महिला सम्मेलन २०८२ मा सहभागी हुन वीरगन्ज जाने क्रममा एमाले नेताहरुले ५१ किलोको मालासहित सीमरा विमानस्थलमा स्वागत गरेका हुन् । बाराको सीमरा विमानस्थलमा एमाले स्थायी कमटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रिय सदस्य केदार न्यौपाने, अरबिन्द्र…