काठमाडौँ- छात्रामाथि यौन शोषण गरेको आरोपमा प्रहरीले गोरखाका एक शिक्षक पक्राउ गरेको छ । जाजारकोटको नलगाड नगरपालिका ( ८ घर भई धार्चे गाउँपालिका २ रुञ्चेतस्थित एक विद्यालयमा पढाउने शिक्षक कमलबहादुर बोहोरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । १५ वर्षीया आफ्नै छात्रामाथि विगत तीन महिनादेखि यौन शोषण गर्ने गरेको आरोपमा अभिभावकले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको…