काठमाडौं । माओवादी, एकीकृत समाजवादी, नेसपा र विप्लव नेकपा सम्मिलित समाजवादी मोर्चापछि अब संघीय लोकतान्त्रिक मोर्चा जन्मेको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मोर्चा गठन भएको जानकारी दिइयो । संघीय लोकतान्त्रिक मोर्चामा तराई मधेश केन्द्रित साता दल सम्मिलित छ । जसमा जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोसपा, तमलोपा, जनता प्रगतिशील पार्टी, राष्ट्रिय…