दुर्गा प्रसाईं तीनकुनेको आन्दोलन स्थलबाट भागे

काठमाडौं- राजावादी आन्दोलनका नेता दुर्गा प्रसाईं तीनकुनेमा तनावग्रस्त स्थितिमा प्रदर्शन स्थल छोडेर भागेका छन्। प्रहरी प्रशासनका अनुसार, प्रसाईंको नेतृत्वमा आन्दोलनको स्थितिले नियन्त्रण बाहिर गएको थियो। उनी आफैं गाडी चलाएर निषेधित क्षेत्र तोड्नको लागि उद्धत भएका थिए र प्रदर्शनकारीलाई उक्साएका थिए, जसका कारण अश्रुग्यास प्रहार गर्नुपरेको थियो। प्रदर्शनकारीहरूले प्रहरीले अश्रुग्यास प्रहार गरेको बावजूद स्थिति नियन्त्रण बाहिर…