काठमाडौं - नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई सरकारले हटाएपछि विपक्षी दल रुष्ट भएका छन् । माओवादी, एकीकृत समाजवादी, रास्वपा, राप्रपालगायतका दल सडक र सदन दुवैतिर संघर्षमा उत्रिएका छन् । हिजोसम्म एउटा सरकारी कर्मचारी रहेका कुलमान अहिले सामान्य नागरिक हुन् । तर तिनै कुलमानलाई बोकेर विपक्षी दलले संसद् नै अवरोध गरेका छन् । बुधबार…