प्रधानमन्त्री ओली बोल्दै गर्दा एमाले सांसदले काढे हाई

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ । आज (बिहीबार) को प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सुरु भएको हो । पहिलो प्रश्नकर्ता एमाले सांसद भगवती चौधरी थिईन् । उनले युवाहरुको विदेश पलायनबारे प्रश्न सोधेकी थिईन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिँदै थिए । युवाहरु विदेश गएको सम्बन्धमा उठाईएको प्रश्नमा प्रधानमन्त्रीले भने,‘केही बाहिर जाने त ठिकै…