तारा एयरकाे विमान सम्पर्कविहीन भएको सूचना हल्लामात्रै

काठमाडौं– पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको भन्ने सूचना हल्लामात्र रहेको पुष्टि भएको छ । सोमबार सामाजिक सञ्जालमा तारा एयरको विमान सम्पर्कविहीन भएको हल्ला फैलिएको थियो । हाल कुनैपनि विमान सम्पर्कविहिन नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले उक्त हल्ला निराधार रहेको बताइका छन् । उनले भने,‘भर्खरै पोखरा…