झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मंगलबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिएका छन् । उनका अनुसार कमल गाउँपालिका-२ समाइगढ बस्ने ४६ वर्षीय राजन खड्कालाई बिहान करिब ७ बजे चट्याङले लागेको थियो । घरबाट खेत जानेक्रममा चट्याङ लागेर घाइते भएका उनलाई…