बैतडीमा दाजुको गोली प्रहारबाट युवकको मृत्यु

काठमाडौँ- बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलामा २२ वर्षीय सुरेन्द्र विष्ट गोली प्रहारबाट गम्भीर घाइते भएका थिए र पछि उनको मृत्यु भएको छ। शनिबार राती लेनदेनका विषयमा विवाद हुँदा सुरेन्द्रको दाजु ४० वर्षीय कर्णबहादुर विष्टले वन्दुकको गोली प्रहार गरेका थिए। गोली लागेर घाइते भएका सुरेन्द्रलाई तत्काल जिल्ला अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे। गोली…