काठमाडौँ- सुडानको राजधानी खार्तुमबाट २२ किलोमिटर उत्तरतर्फ एक सैन्य विमान दुर्घटनामा परेको छ, जसमा कम्तिमा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा विमानका चालक दलका सदस्य, सैन्य अधिकारीहरू र सर्वसाधारण सामेल थिए। उक्त एन्टोनोभ विमान सेनाका उच्च अधिकारीहरूलाई बोकेर सैन्य मिशनमा जाँदै थियो। दुर्घटना बाक्लो बस्तीमा भएको कारण, विमानका भग्नावशेषले केही आवासीय घरहरूमा ठूलो क्षति पुर्याएको…