सरकारले आगामी वर्ष २०८३–८३ को नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार बसेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम वाचन गरेका थिए । यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठः niti tatha krayakamDownload