त्रिशुलीमा खसेको ९ दिनपछि भेट्यो रोहितको शव

रोहित रानाको ९ दिनअघि नारायणगढबाट काठमाडौँतर्फ आउने क्रममा मोटरसाइकल दुर्घटनामा परि त्रिशुलीमा बेपत्ता भएका शव भेटिएको छ । आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका ५ कालिखोलामा तैरिरहेको अवस्थामा फेला परेको शव उनैको भएको पुष्टि भएको हो । उक्त शव निकालेर हेर्दा रोहितकै भएको उनका परिवारले पुष्टि गरेको चितवन प्रहरीले जनाएको छ । ‘‘शव भेटिएकै ठाउँमा उनका…