२४औं वार्षिकोत्सवमा पनि गुहेश्वरी मर्चेन्टले अपांग सेवा संघलाई खाद्यान्न सामग्री उपलब्ध गरायको छ

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैैंकिङ एण्ड फाइनान्स लिमिटेडले यस वर्ष पनि स्थापना दिवसको दिन पारेर ललितपुरको बुङमतीस्थित अपांग सेवा संघलाई खाद्यान्न सामग्री उपलब्ध गरायको छ । सात वर्षदेखि फाइनान्सले वार्षिकोत्सवको अवसरमा सहयोग गर्दै आएको छ । स्थापनाको २४औं वार्षिकोत्सवमा पनि सहयोग कार्यलाई निरन्तरता दिने गरी सो संस्थासँग सम्झौता गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले…