एयर इन्डिया विमान दुर्घटनामा नेपालकी एयर होस्टेस मनिषा थापाको मृत्यु

काठमाडौं – भारतको अहमदाबादमा विहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा नेपाली मूलकी एयर होस्टेस मनिषा थापाको पनि मृत्यु भएको पुष्टि भएको छ। थापा एयर इन्डियाको क्याबिन क्रू सदस्यका रूपमा कार्यरत थिइन्। दुर्घटनामा ज्यान गुमाउने चालक दलका सदस्यमध्ये उनी ‘गोर्खा क्याबिन क्रू’ की थिइन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार, थापाको परिवार बिहारमा बसोबास गर्दै आएको बताइएको छ।…