देउवापुत्र जयवीरको उजुरीपछि सञ्चारकर्मी पाठकविरुद्ध पक्राउ पुर्जी

काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको उजुरीपछि सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोको अनुरोधमा उनीविरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको हो । नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए । त्यसबारे उनीविरुद्ध…