काठमाडौं– विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसम्बन्धी काम स्वदेशमा नै गर्नका लागि लागि ल्याएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गरेको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको…