काठमाडौँ -पछिल्लो समय विश्वका कयौँ देशमा वर्ड फ्लु तीव्र गतिमा बढिरहेको छ । यसलाई कोहीले कोरोना भन्दा पनि खतरनाक भनिरहेका छन् । अमेरिकाको कयौँ सहरमा गाई र गाईको दूधको माध्यमबाट मान्छेमा वर्ड फ्लु सरेको मामिलाहरू सार्वजनिक भइरहेका छन् । भारतसमेत विश्वका अन्य कयौँ देशमा पनि सङ्क्रमण फैलिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार…