खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काभ्रेपलाञ्चोकले दलित अभियन्ता खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्ने आदेश दिएको छ ।न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको हो। अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा सुनार बिहीबार बिहान काभ्रे जिल्ला अदालतमा उपस्थित भएका थिए । सुनारले आफूविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ…