राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलन हिंसात्मक हुँदा धक्का व्यहोरेका राजावादीहरूले आगामी जेठ १५ गते अर्थात् गणतन्त्र दिवसकै दिन राजसंस्था र हिन्दु राष्ट्र माग्दै अनिश्चितकालीन आन्दोलन गर्ने भएका छन् । त्यसका लागि नवराज सुवेदीको नेतृत्वमा सबै राजावादी दल र समूह एकै ठाउँ भेला भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल,…