बालेनको कारबाहीमा हिमालयन कफी, कफी पसललाई तिरायो १० हजार रूपैयाँ जरिवाना

काठमाडौं । आज बाट काठमाडौं महानगरपालिकाले बजार अनुगमन सुरू गरेको छ । खाद्यान्न लक्षित अनुगमन बढाउने उदेश्यसहित मंगलरबारदेखि सुरु गरिएको बजार अनुगमनमा एक पसल कारबाहीमा परेको छ । महानगरका मेयर बालेन्द्र शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंकाअनुसार मंगलबार गरिएको बजार अनुगमनमा हिमालयन कफी पसल कारबाहीमा परेको हो । महानगरले बत्तिसपुतलीमा रहेको हिमालयन कफी हाउसको अनुगमन गरेको…