काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार, यस बैठकको उद्देश्य केन्द्रीय समितिका एजेन्डा तय गर्नु हो। माघ ११ र १२ (शुक्रबार र शनिबार) मा धुम्बाराहीमा बस्नेछ। पार्टीका मुख्य मुद्दाहरूमा छलफल हुनेछ। पार्टीको अधिवेशन तयारी, हालको राजनीतिक परिस्थिति समीक्षा,संगठन सुदृढीकरण…