काठमाडौं, मंसिर २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाइ सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचिबाट नेपालको हवाइ क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वको टोलीसँगको भेट्मा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिमण्डल आज विहान युरोपेली युनियनले नेपालको हवाइ…