अमेरिकामा एक समलैंगिक जोडीलाई १ सय वर्षको सजाय

काठमाडौँ- अमेरिकामा एक समलैंगिक जोडीलाई १ सय वर्षको सजाय सुनाइएको छ र यो घटना जर्जियाको एटलान्टाको हो । वाल्टन काउन्टी डिस्ट्रिक्ट एटर्नी कार्यालयका अनुसार विलियम र जाचरी सुलकलाई १ सय वर्षको जेल सजाय सुनाइएको छ । उनीहरूमाथि धर्मपुत्र बनाइएका बालकहरूमाथि यौनशोषण गरेको आरोप रहेको छ । ३४ वर्षीय जाचरी एक बैंक अधिकारी हुन् भने ३६…