स्ववियु बिजेता प्रतिनिधिहरुमा बिभाजन ल्याउन र उपस्थित नभए पनि फरक नपर्ने मानसिकतामा नेतृत्व अगाडी बढेको देखिन्छ ।

नेकपा (माओवादी केन्द्र) का विद्यार्थी संगठनको विवाद क्रान्तिकारी स्ववियु काउन्सिल निर्माणको क्रममा देखा परेको छ । संगठन विभाजित भएको १ बर्ष भन्दा बढी भइसके पनि समस्याको हल हुन सकेको छैन । अखिल क्रान्तिकारी पञ्चा सिंह समुहले असार २० र २१ गते राष्ट्रिय भेला गरेका छन् । उक्त भेलाको प्रमुख अतिथि पार्टी अध्यक्ष प्रचण्ड थियो ।…