राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल जाने भएका छन् । उनी उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेट्न आज बिहान बर्न अस्पताल जान लागेका हुन् । राष्ट्रपतिको सचिवालयले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेललाई भेट्न राष्ट्रपति अहिले विहान १० बजे कीर्तिपुर जाने तयारी भएको जानकारी दिएको छ । शनिबार पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक…