नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनबाट अत्यधिक मत प्राप्तगर्दै मधेशी युवा दीपक महतो विजयी

काठमाडौं, २ फागुन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चुनिएको छ । अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । उनी ७ सय ६१ मत ल्याएर निर्वाचित भएकाहुन साथै नेपाल समाजवादी युवा संघका केन्द्रीय संयोजक दीपक महतो भारी मतले निर्वाचित भएका छन्। बिहीबार सार्वजनिक अन्तिम…