काठमाडौं– जारी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा सट्टेबाजी खेलाएको आरोपमा थप तीन जना पक्राउ परेका छन् । कीर्तीपुरस्थित त्रिवि मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । यसअघि प्रहरीले सोमबार र मंगलबार दुई÷दुई जना गरि चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो । उनीहरुले स्पोर्ट बाजी, प्रोबो…