काठमाडौं– टुँडिखेलमा एक पुरुष मृत भेटिएका छन् ।
काठमाडौं महानगरपालिका–२२ स्थित टुँडिखेलमा अन्दाजी ५५ वर्षीय पुरुष बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ । हालसम्म मृत पुरुषको वतन खुल्न नसकेका सनाखत समेत हुन सकेको छैन ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुई दिने औपचारिक भारत
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका
प्रतिक्रिया