काठमाडौँ- भारतको महाराष्ट्रमा भएको पुष्पक एक्सप्रेस रेल दुर्घटनामा हालसम्म चार नेपालीको ज्यान गएको छ। मृत्यु भएका व्यक्तिहरू कमला भण्डारी ४३ वर्ष, लच्छीराम पाशी ४० वर्ष, हिमु विश्वकर्मा १० वर्ष, जवकला भाट ६० वर्ष, इम्तियाज अलि ११ वर्ष बुधबार साँझ करिब ५ बजे जलगांव क्षेत्रमा पुष्पक एक्सप्रेसमा आगलागी भएको अफवाह फैलिएको थियो। अफवाहका कारण यात्रुहरूले हतारमा…