काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको भौतिक प्रगति ६० प्रतिशत पूरा भएको जनाएको छ। स्तरोन्नति कार्य कात्तिक २३ देखि माघ १८ सम्म १० घन्टा विमानस्थल बन्द गरेर सुरु गरिएको थियो, र सोमबारसम्म ६० प्रतिशत काम सम्पन्न भएको जानकारी दिइएको छ। धावनमार्गका ७५ मिटर वरिपरिका काम सकिएसँगै माघ १९ देखि उडान समयमा थप…