बालुवाटार पुगेर चिनियाँ जनकंग्रेसका उपाध्यक्षले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चिनियाँ टोलीले जेठ २ गतेदेखि काठमाडौँमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताए । उनले…