चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । काठमाडौं हिजो सम्पन्न २३ औं साधारण सभाबाट बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् । निर्वाचनमा एक सय ५२ मत खसेको थियो । उपाध्यक्षमा कार्यक्रमतर्फ कुबेर गिरी ८३ मतसहित बिजयी भएका छन् । यसैगरी, उपाध्यक्ष संगठनतर्फ विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई विजयी भए भने…