रविलाई थप अनुसन्धानको लागि भोली काठमाडौं ल्याइने

[caption id="attachment_185945" align="alignnone" width="2560"] फाइल फोटो[/caption] काठमाडौं– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछाने यतिवेला कास्की प्रहरीको हिरासतमा छन् । काठमाडौंबाट पक्राउ गरेर प्रहरीले उनलाई पक्राउ गरेकै दिन गत कार्तिक २ गते कास्की लगिएको थियो । यसबीच लामिछानेविरुद्ध पटक पटक म्याद थप भएको छ । उनलाई यो बीचमा बयानका लागि रुपन्देही लगिएको थियो…