काठमाडौं– पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ । पर्वतको अर्मादीमा भएको उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । बागलुङबाट पोखरा आउँदै गरेको एम्बुलेन्स अर्मादीमा पोखरादेखि बागलुङ जाँदै गरेको यात्रुवाहक बससँग ठोकिएको हो । ग १ झ ६९५ नम्बरको एम्बुलेन्स बुधबार दिउँसो करिब ४ बजेको समयमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । एम्बुलेन्समा सवार…