असार २८ यता मनसुनका कारण करिब पाँच हजार घरपरिवार विस्थापित

काठमाडौं– नेपालमा गत असार २८ मा मनसुन भित्रिएपछि वर्षाका कारण आएको विपत्तीको कारण करिब पाँच हजार घर परिवार विस्थापित भएका छन् । मनसुन भित्रिए यता देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार दिउँसोसम्म ४ हजार ६ सय ८९ घर परिवार विस्थापित भएका हुन् । यो समयावधीमा विपद्मा परेर १ सय ८१ जनाले…